Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#दुर्घटना

होली मनाउन पोखरा आउँदै गर्दा दुर्घटना हुदाँ एकको मृत्यु

पोखरा, ६ चैत /होली मनाउन पोखरा आउँदै गरेका एक युवाको बुधबार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । काठमाडौँबाट पोखरातर्फ आएको ग १३ प ८०८५ नंम्बरको मोटरसाइकल र हेटौँडाबाट…

तनहूँको दुलेगौंडामा ट्रक र मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु

तनहूँ, ६ चैत /तनहुँको शुक्लागण्डकी–२ हलेदीमा दुर्घटनामा एक जनाको ज्यान गएको छ । मंगलबार राति ८ बजेतिर ना ४६ प ५५१४ नम्बरको मोटरसाइकललाई बा ४ ख ७१० नम्बरको ट्रकले ठक्कर दिदाँ अर्घाखाँचीका…

पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुदाँ २ घाईते

पोखरा, ५ चैत /पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुदाँ २ जना विदेशी घाईते भएका छन् । सराङकोटबाट उडेको प्याराग्लाईडिङ खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । ग्लाईडर विजुलीको तारमा…

पोखराको छिनेडाँडामा दुर्घटना

पोखरा, ३ चैत /पोखरा महानगरपालिका १४ छिनडाँडा स्थित भित्री सडक खण्डमा दुर्घटना भएको छ । ग १ क ४२६५ नम्बरको टिप्पर र ग ५ प १७९५ नम्बरको मोटरसाईकल ठक्कर खादाँ मोटरसाईकल चालक सोही ठाउँ बस्ने…

ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्वास्थ्य चौकीकै कर्मचारीको मृत्यु

पोखरा, २९ फागुन /ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुधबार तनहूँमा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । म्याग्दे गाउँपालिका ४ मनपाङमा ग १ ख ४८५६ नम्बरको ट्रकले ग १ प १८६५ नम्बरको…

पोखरामा सवारी दुर्घटना

पोखरा, २४ फागुन /पोखरा महानरपालिका १३ गौंडाको मुखमा दुर्घटना भएको छ । ग१०प ७४८५ नम्बरको स्कुटलाई र ग१४प ६७९३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्कुटर पछाडी सवार पोखरा १२ लालिगुँरास टोल…

पोखराको मालेपाटनमा दुई मोटरसाईकल ठोकिए

पोखरा, १९ फागुन /पोखरा महानगरपालिका ५ मालेपाटनमा आइतबार दुई मोटरसाइकल ठोकिएका छन् । ग १३ प १६ नम्बरको मोटरसाईकल र ग ६ प २१७ नम्बरको मोटरसाईकल ठोक्किँदा दुवै मोटरसाईकल चालक घाईते भएका छन्…

तनहुँ दुर्घटना पोखराका दुई जनाको मृत्यु एक घाईते

पोखरा, १८ फागुन /तनहुँको व्यास नगरपालिका ४ बुल्दीपुल स्थित पृथ्वि राजमार्गमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । डुम्रेबाट दमौलि तर्फ आउँदै गरेको बा ६ च…

जीप दुर्घटना हुदाँ ११ जनाको मृत्यु

कैलाली, १८ फागुन /शुक्रबार साझँ दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दार्चुला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको…

पोखरामा जिपले मोटरसाईकलाई ठक्कर दिदा आगलागि

पोखरा, १७ फागुन / पोखरा ११ फुलबारीको भानू मार्गमा बिहीबार दुर्घटना भएको छ । ग २ च ७२१७ नम्बरको जिपले ग १४ प ४६२ नम्बरको पल्सर मोटरसाईकललाई ठक्कर दिंदा आगलागि भई मोटरसाईकल पूर्ण रुपमा जलि…

पोखराको लेकसाइडमा स्कुटर र मोटरसाइकल ठोकियो

पोखरा, १४ फागुन /पोखरा महानगरपालिकाको लेकसाइडमा मोटरसाइकल र स्कुटर ठोकिँदा २ जना घाइते भएका छन् । ग १३ प २८५६ नम्बरको स्कुटर र ग १० प ८३३० नम्बरको मोटरसाईकल ठक्कर खाँदा स्कुटर चालक पोखरा…

पोखरामा ठाउँ ठाउँमा सवारी दुर्घटना

पोखरा, १२ फागुन /पोखराको तीन ठाउँ सोमबार दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जना घाइते भएका छन् । आइतबार पोखरा महानगरपालिका २७ अर्घौचोक हालसम्म नम्बर नखुलेको मोटरसाईकलले पैदल यात्रीलाई…

तनहुँमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

पोखरा, १२ फागुन /तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवा स्थित पृथ्वी राजमार्गमा शनिबार दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । पोखराबाट सुनौली तर्फ जाँदै गरेको ग १ ख ४७८० नम्बरको बस र…

पोखराको सृजनाचोकमा डरलाग्दो दुर्घटना, ट्रकमुनि मोटरसाईकल सहित मान्छे

पोखरा, २ फागुन /पोखराको सृजनाचेकमा डरलाग्दो दुर्घटना भएको छ । चोकमा ट्रक मोडिने क्रममा मोटरसाईकल र मान्छे सहित ट्रकमुनि पसेका हुन् । ना ३ ख १०२० नम्बरको ट्रक र ग २ प १८७४ नम्बरको…

तनहूँको बन्दीपुरमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु

पोखरा, २३ माघ /तनहूँको बन्दीपुरमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिकाको जालभञ्ज्याङ तर्फ जाँदै गरेको ग २ च ३२७० नम्बरको जीप पल्टिदा दुई जनाको…

पोखराका लेखनाथमा दुर्घटनामा एक जानको मृत्यु

पोखरा, २० माघ / पोखरा महानरपालिका २६ सुन्दरीबजारमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । स्कुटमा सवार पोखरा ११ चापापानीकी ५० बर्षिय चित्र कुमारी गुरुङको मृत्यु भएको हो । पृथ्वी राजमार्ग…

पोखराको छोरेपाटनमा दुई मोटरसाइकल ठोक्किदा घाईते

गन्थन डटकम पोखरा, १७ माघ/पोखरा महानगरपालिका १७ छोरेपाटनमा बिहीबार दिउँसो मोटरसाइकल ठोक्किएर मोटरसाइकलमा सवार चालक घाईते भएका छन् । विपरित दिशाबाट आइ रहेको ‘ग १५ प, ४९३३’ नम्बरको…

गाडी दुर्घटना हुदाँ सशस्त्र प्रहरीका एसपीको मृत्यु, प्रजिअ गम्भीर घाइते

वीरगन्ज, १३ माघ /बाराको पथलैयाबाट पिकनिक खाएर फर्किदै गरेको गाडी दुर्घटनामा पर्दा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको मृत्यु भएको छ । बाराको निजगढस्थित हिरालाल पार्कको पिकनिक सहितको…

कार र मोटरसाईकल ठोकिँदा स्याङजाका सफलको निधन

पोखरा, ७ माघ /काठमाण्डौंमा कार र मोटरसाईकल ठोकिँदा एकजना स्याङजाली युवकको मृत्यु भएको छ । टोखा नगरपालिका–७ वसुन्धारामा बा८च ८७६२ नम्बरको कारले बा६६प ५४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा…

पोखराको औद्योगिक क्षेत्रमा सवारी दुर्घटना

पोखरा, ४ माघ /पोखरा महानरपालिका १० औद्योगिक क्षेत्रमा दुर्घटना हुदाँ आठ जना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा ४ ख ८४१६ नम्बरको हाईस र काठमाण्डौबाट पोखरा आउँदै गरेको ग १ ख…