CAN
Browsing Tag

#काग्रेस

काँगे्रसद्वारा उपनिर्वाचनको समीक्षा

पोखरा, २९ पुस / नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको समीक्षा भेला गरेको छ । समीक्षामा जिल्ला कार्यसमिति कास्की , क्षेत्रीय समिति र सम्बन्धित क्षेत्रका वडा इकाइ सभापतिको सहभागिता रहेको…

मादी गाउँपालिकाको केन्द्र सार्न लागेको भन्दै काग्रेसको आपत्ति

पोखरा, १८ असार/नेपाली काँग्रेस मादी गाउँ पालिका कार्यसमिति र नेपाली काँग्रेसका तर्फवाट मादी गाउँ पालिकामा निर्वाचित जनप्रतिनिधीहरुको संयुक्त वैठक मादी गाउँपालिकाको केन्द्र सार्न लागेकोमा आपत्ति जनाएको छ । नेपाली काँग्रेस मादी गाउँ पालिकाका…

कास्की काँग्रेसद्वारा जनजागरण अभियानको कार्यक्रम तय

पोखरा, २९ बैशाख / नेपाली काँगेस कास्कीले राष्ट्रिय जनजागरण अभियानलाई तिव्र पार्ने भएको छ । पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि अर्जुन जोशीको उपस्थितिमा आइतबार बसेको कास्की काँग्रेसको बैठकले त्यस्तो निर्णय गर्दै प्रथम चरणको…

काँग्रेस कोषाध्यक्षहरुको पोखरा हुने राष्ट्रिय सम्मेलनको तयारी पूरा

पोखरा, २६ चैत /नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा मङ्गलबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो…

काँग्रेस महासमिति बैठक पोखरामा गर्न माग

पोखरा, ४ साउन /नेपाली काँग्रेस कास्कीले पार्टीको महासमिति बैठक पोखरामा गर्न माग गरेको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकले महासमिति बैठक पोखरामा गर्न माग गर्दै केन्द्रीय कार्य समितिलाई पत्र पठाउने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले…

घरदैलोमा पुगी उमेद्वारलाई भोटमाग्दै काँग्रेसी महिलाहरु

पोखरा २८ कात्तिक /‘भोट हालौँ रुखमा, साथ दिन्छ सुख र दुःखमा ।’ अहिले घरदैलोमा पुगिरेका काँग्रेसका उम्मेदवारहरुको पछाडि महिलाहरुको एउटा झुण्ड यस्तै यस्तै गीत गाएर उनीहरुलाई साथ दिईरहेका छन् । नेपाली काँग्रेसको पक्षमा भोट माग्न महिला संघ…