Browsing Tag

#कराँते

क्योकुशिन कान कराँतेको अन्तर्राष्ट्रिय सेमिनार पोखरामा सुरु

पोखरा, २७ भदौ / नेपाल क्योकुशिन कान कराँते संघको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ । क्योकुशिन कान कराँते साउथ अफ्रिका प्रमुख तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकारी हेनी बोसमेन र क्योकुशिन कान नेपालका संस्थापक राजेन्द्र…

पोखरामा सर्वाधिक पुरस्कार राशीको फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप हुने

पोखरा, १५ साउन/ फुल कन्ट्याक्ट कराँते महासंघको आयोजनामा पोखरा सर्वाधिक पुरस्कार राशीको फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप हुने भएको छ । भदौ १४ गते पोखरामा १ लाख नगद राशीको कराँते च्याम्पियनसिप हुन लागेको हो । महिला र पुरुष गरी दुई वटा…

भदौ दोस्रो साता गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष कराँते प्रतियोगिता

पोखरा, १५ साउन / नेपाल क्योकुशिन कान कराँते संघ कास्कीले आगामी भदौ १३ र १४ गते पोखरामा गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । हरितालिका तीजको अवसरमा संघले महिला तथा पुरुषको विभिन्न तौल समूहमा…

क्योकुशिन कान कराँतेमा आकर्षण, तीन हलमा पेटीसँगै दिए खेलाडीले लिखित परीक्षा

पोखरा, ११ साउन / क्योकुशिन कान कराँतेका खेलाडी बढ्दै गएका छन् । डोजो पनि फैलिदैं गएको छ । त्यसको प्रत्यक्ष अनुभूतिलाई शनिबार भएको पेटी परीक्षाले प्रष्ट्याईदिएको छ । विभिन्न डोजोका झण्डै दुई सय खेलाडीले रंगशालाका तीन वटा हलमा छु्ट्टा छुट्टै…

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

पोखरा, १५ बैशाख/नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फुल कन्ट्याक्ट कराँते तर्फ विभिन्न तौल समूहमा पदक विजेता खेलाडी तथा अफिसियललाई क्योकुशिन बुदोकाई कराँते संघ कास्कीले शनिबार नगदसहित सम्मान गरेको छ । आठौं राष्ट्रिय…