Categories
आर्थिक

जिल्ला कफी सहकारी संघ कास्कीको कफी विक्री केन्द्र सन्चालनमा

पोखरा, १८ माघ/जिल्ला कफी सहकारी संघ कास्कीले अर्गानिक कफी उत्पादन गरी बिक्री गर्ने उद्देश्यले संचालन गर्न लागेको कफी बिक्री केन्द्र शुक्रबारबाट सुरु भएको छ । केन्द्रको कृषि मन्त्रालय गण्डकी प्रदेशका कृषि सचिव शरदचन्द्र श्रेष्ठ र युरोपियन युनियनका भेरिना कोडीले संयुक्त रुपमा कफी बिक्री केन्द्रको उद्घाटन गरे । कार्यक्रममा कृषि सचिव श्रेष्ठले कृषिको विकास गर्न हामीले […]

Categories
आर्थिक फिचर

पोखराको सिद्धार्थचोकमा किताबसँग कफी एक्सपर्ट कफीमा

श्याम रानामगर / पोखरा / अरुका छोराछोरी जस्तै आफ्ना छोराहरु पनि विदेशमा गएर पढुन् । नाम कमाउँन । दाम कमाउँन । उनको मनमा यो विचार कहिल्यै आएन । बरु, पखेटा लागेपछि भुर्र…उडेर कतै जान्छन् कि ! यही चिन्ताले सधै पिरालिई रहे । छोराहरुको लागि त्यति खर्च गर्न सक्ने ल्याकत उनमा नभएको होइन । उनी आफै पनि […]

Categories
आर्थिक फिचर

कच्चा कफीको नयाँ मूल्य निर्धारण

पोखरा, ३० कात्तिक/ राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेदेखि लागु हुने गरि कच्चा कफीको मूल्य निर्धारण गरेको छ । जसअनुसार फ्रेस चेरी कफी ग्रेड ए प्रतिकेजी ८५ रुपैयाँ, ग्रेड बि प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ । यस्तै, पार्चमेन्ट कफी ग्रेड ए प्रतिकेजी ४ सय २५ रुपैयाँ, ग्रेड बि ४ सय १० रुपैयाँ […]