Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#आगो

गाउँ पसेको आगो निभाउने क्रममा तीनको मृत्यु

सल्यान, ३१ बैशाख / सल्यान जिल्लाका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा तीनको मृत्यु भएको छ । जङ्गलको आगो घरमा आउन थालेपछि…

घरमा आगोलागि हुदाँ ३ बर्षिय बालकको मृत्यु

बागलुङ, ७ बैशाख /बागलुङको निसीखोला गाउँपालिका २ देविस्थानमा घर जल्दा एक बालकको मृत्यु भएको छ । स्थानीय बिमल सुनारको घर नजिकै उनकै छोराहरुले घरमा कोही नभएको बेलामा खाना पकाउन लाग्दा घरमा…

‘पोखरा आगोले जलेर क्षणभरमै सकियो’

पोखरा, १ बैशाख /कुरा त्यो समयको हो । २००६ साल चैत २९ गते मंगलबार । विन्ध्यावासिनी मन्दिरमा होम तयारी थियो । सारा गाउँले मन्दिरमा भेला भएका थिए । होमनको काम भैरहेको थियो । पुजारी, पण्डित,…

पोखरामा लेखनाथमा रहेको एनसेलको टावरमा आग्जनी

पोखरा, १० फागुन /पोखरा महानगरपालिकाको लेखनाथमा रहेको एनसेलको टावरमा आगोलागि भएको छ । लेखनाथको डाडाँको नाक नजिकै रहेको टावरमा राती करिब साढे १० बजे तिर भएको आलोलागिका कारण एनसेलको टावरमा…

पोखरामा गुड्दै गरेको एक सरकारी गाडीमा अज्ञात समुहले आगो लगाए

सागर राज तिमिल्सिना पोखरा, १९ माघ /पोखरा महानगरपालिका ७ मासबारमा गुडिरहेको एक सरकारी गाडीमा अज्ञात समुहले आगो लगाएका छन् । आगोलागिबाट गाडी ध्वस्त भएको छ । अज्ञात समुहले पोखरा…

हेमजाको एक घरमा आगोलागि

हेमजा, ४ माघ/ पोखरा महानगरपालिका २५ हेमजामा बिहीबार राती एक घरमा आगोलागि भएको छ । राती ७ बजेतिर आगो लागेको थियो । हेमजाको संगम टोल (कार्कीथर) मा बस्ने मानकुमारी कार्कीको घरमा आगोलागि भएको हो…

बागलुङमा गोठमा आगलागि हुदाँ ३ बालबालिकाको मृत्यु

बागलुङ, २५ पुस /बागलुङको ताराखोला गाउँपालिका–४ तारागाउँको एक गोठमा आगलागी हुदाँ तीन जना बालबालिका ज्यान गएको छ । मंगलबार ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया…

पोखराको फुलबारीको घरमा आगोलागि हुदाँ ५ लाखको क्षेती

पोखरा, २४ पुस /पोखरा महानगरपालिका ११ फुलबारी स्थित भानुमार्गको एक घरमा आगलागि भएको छ । फुलबारीका ४७ बर्षिय राजेन्द्र बहादुर भट्टराईको कच्ची घरमा बिजुलीको मिटर बक्समा तार सर्ट भई आगलागी हुँदा…

पोखराको लेखनाथमा आगलागि, तीन जना घाईते

पोखरा, १८ पुस /पोखरा महानगरपालिका ३१ बेगनासमा आगलागि हुदाँ तीन जना घाइते भएका छन् । रामेछाप ढोरमा ५ घर भई हाल बेगनास स्थित महेश सुबेदीको घरमा डेरा गरी बस्ने ४७ बर्षिय सिता परियारले कोठामा…

धम्पुसमा पर्यटक गाडी जल्यो, पोखरा १६ मा फर्निचरमा आगलागी

पोखरा, १७ मंसिर / पोखरा १६ दिप र माछापुच्छे गाउँ पालिकाको धम्पुसमा आगोलागी भएको छ । पोखरा १६ दिपमा फर्निचर पसल आगलागी भएको हो । दिप हाउजिङमा बस्ने कालि गुरुङले सञ्चालन गर्दै आएको फर्निचर…

कास्कीको सिक्लेसमा गाईगोठ आगलागी हुदाँ १८ गाई गोठमै मरे

पोखरा, १२ कार्तिक/ मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १८ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् । आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो…