Browsing Tag

#अन्नपूर्ण आधार शिविर

अन्नपूर्ण आधार शिविरमा हिउँपहिरोमा परेका सातै जनाको शव भेटियो

पोखरा, १९ वैशाख / कास्कीको अन्नपूर्ण आधार शिविर नजिक हिम्कुमा हिउँपहिरोका कारण बेपत्ता भएका सातै जनाको शव फेला परेको छ । माघ ३ मा आएको हिमपहिरोमा परि ४ जना कोरियन र ३ जना नेपाली हराएका थिए । ति मध्ये थप दुई जनाको शुक्रबार एक कोरियन र एक…

अन्नपूर्ण आधार शिविरमा हिउँपहिरोमा परेका मध्ये बेपत्ता एकको शव भेटियो

पोखरा, १२ वैशाख / कास्कीको अन्नपूर्ण आधार शिविर नजिक हिम्कुमा हिउँपहिरोका कारण बेपत्ता भएकामध्ये बुधबार १ जनाको शव भेटिएको छ । गएको माघ ३ गते अन्नपूर्ण आधार शिविरबाट फर्कँदै गर्दा नेपाली र विदेशी सहित ७ जना बेपत्ता भएका थिए । हिउ…

अन्नपूर्ण हिमपहिरोमा हराएका एक जनाको शव भेटियो, शनिबार पोखरामा ल्याइयो

पोखरा, १७ फागुन / अन्नपूर्ण पदमार्गमा माघ ३ आएको हिमपहिरोमा पुरिएर वेपत्ता भएका ७ मध्ये एक जनाको शव शुक्रबार फेला परेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित देउराली नजिक नेपाली गाइड सरोज परियारको शव भेटिएको ट्रेकिङ एजेन्सिज एसोसियसन…

एक महिना पछि खुल्यो बन्द अन्नपूण पदमार्ग, पर्यटक जान थाले

पोखरा, ६ फागुन / एक महिना अघिको हिमपहिरोले बन्द भएको अन्नपूर्ण सेन्चुरी पदमार्ग पुनः सञ्चालनमा आएको छ । घान्द्रुकबाट छोम्रोङ हुँदै अन्नपूर्ण आधार शिविर (एबीसी) सम्म पदयात्री पर्यटक पुग्न थालेका छन् । एबीसी पुग्ने पदमार्गमा पर्ने सम्पूर्ण…

अन्नपूर्ण पदमार्गमा ७ जना अझै बेपत्ता, मौषमका कारण खोजी कठिनाई

पोखरा, ५ माघ/ अन्नपूर्ण आधारशिविर पदमार्गमा हिमपहिरोमा परेर बेपत्ता ७ को शनिबार मौषमका कारण खोजीमा कठिनाई भएको छ । शुक्रबार आएको हिमपहिरोमा परेर ४ कोरियन पर्यटक र ३ नेपाली बेपत्ता भएका छन् । आइतबार मौषमका कारण हेलिकप्टरबाट आकाशबाट मात्रै…

अन्नपूर्ण पदयात्राका सय बढी पर्यटकको हेलिकप्टरबाट उद्धार, ७ जना अझै सम्र्पकविहीन

पोखरा, ४ माघ / अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा शुक्रबार गएको हिउँपहिरो पश्चात हराइरहेका ४ कोरियन र तीन जना नेपाली सहित ७ जना अझै सम्पर्क विहीन छन् । शुक्रबार दिउँसो देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि उनीहरु सम्र्पक विहिन…

अन्नपूर्ण पदमार्गमा हिमपहिरो, ९ जना सम्र्पक विहिन

पोखरा, ४ माघ / हिमपहिरोमा परेर अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा ९ जना पर्यटक र पथप्रर्दशक सम्पर्क विहिन भएका छन् । चार जना नेपाली गाईड, चार जना कोरियन पर्यटक र एक जना चिनियाँ पर्यटक गरी ९ जना सम्र्पक विहिन भएको प्रहरीले जानकारी…