पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण पदक, नेपालको खेल हुदै

ह्याण्डबलमा नेपाली महिला टोली पहिलो पटक फाइनलमा, भारत संग भिड्ने
234

पोखरा, २२ मंसिर / साग खेलकुद अन्तरगत पुरुष ह्याण्डबलमा भारतलाई हराउदै पाकिस्तानले स्वर्ण पदक जितेको छ ।

निकै प्रतिस्पर्धात्म खेलमा पाकिस्तानले भारतलाई ३० २९ गोलले हरायो । भारतले श्रीलंकालाई र पाकिस्तानले बंगलादेशलाई हराउदै फाइनल पुगेका थिए ।

भारतले रतजमा चित्त बुझायो । स्वर्ण पदका लागि नेपाल र भारत खेल्दै छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...