पोखरामा कांग्रेसको जनप्रर्दशन यस्तो (फोटो फिचर)

प्रदीप पौडेल/पोखरा, ३० चैत ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ पोखरामा कांग्रेसले बुधबार जनप्रर्दशन गरेको छ ।

काँग्रेसको प्रदेशस्तरीय आमसभाको लागि कार्यकर्ताहरु पोखराका चोक चोकबाट निस्केको ¥याली चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको थियो । स्थानीय तहको चुनाव केन्द्रिय कार्यक्रम अन्तर्गत निर्वाचन केन्द्रिय परिचालन समितिको निर्देशनमा आमसभा भएको हो ।

आमसभालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौला लगायतले सम्बोधन गरेका थिए ।

पोखरामा कांग्रेसको जनप्रर्दशन
पोखरामा कांग्रेसको जनप्रर्दशन
पोखरामा कांग्रेसको जनप्रर्दशन
पोखरामा कांग्रेसको जनप्रर्दशन
पोखरामा कांग्रेसको जनप्रर्दशन
पोखरामा कांग्रेसको जनप्रर्दशन
पोखरामा कांग्रेसको जनप्रर्दशन
पोखरामा कांग्रेसको जनप्रर्दशन
कमेन्टहरु
Loading...