भ्यालेन्टाइन दिवसको अवसरमा लेखनाथमा कार्यक्रम हुने

लेखनाथ २५ माघ/लेखनाथमा नै पहिलो पटक भ्यालेन्टाइन डे अर्थात ( फेबरुवरी १४ ) शुक्रवारको दिन लेखनाथ १२ पावरहाउस स्थित मन्दिप मिलन चलचित्र हलमा ब्लाक एण्ड ह्वाइट भ्यालेन्टाइन नाइट पार्टी कार्यक्रम हुने भएको छ ।

प्रणय दिवसको दिनमा प्रेमि र प्रेमिकालाई आफ्नो कुरा साटासाट गर्ने एउटा थलो हुने कार्यक्रम संयोजक अभिनास पण्डितले जानकारी गराएका छन् । शनिवार पत्रकार सम्मेलन गर्दै गट्साई युथ जेनेरेशनले उठेको रकम वृद्धाआश्रमलाई सहयोग गर्ने जानकारी आयोजकले गराएका छन् ।

कमेन्टहरु
Loading...