बागलुङ समाजकोे अध्यक्षमा पाण्डे चयन

पोखरा, १७ फागुन/बागलुङ समाज पोखराको अध्यक्षमा सुनिल पाण्डे सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न संस्थाको १०औं अधिवेशनले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा डिल्लीप्रसाद शर्मा, सचिवमा नरेश सुवेदी, सह–सचिवमा भवानीशंकर शर्मा र कोषाध्यक्षमा ठाकुर प्रसाद शापक‍‍ोटा चयन गरेको छ ।

समाजको सदस्यहरुमा वर्णकिरण श्रेष्ठ पन्त, टिकाराम आचार्य, मीना थापा, गंगा पुन, प्रकाश मल्ल र शुशिला प्रधानङ्ग चयन भएका छन् ।

कमेन्टहरु
Loading...