अनेरास्ववियुका केन्द्रिय सदस्य शेखर गौतम र समना रेग्मी विच प्रगतिशिल विवाह

पोखरा, १६ फागुन / दिनै पिछे लाखौं खर्च गरेर विवाह भइरहेका बेला पोखरामा प्रगतिशिल विवाह भएको छ ।

अनेरास्ववियु केन्द्रिय सदस्य शेखर गौतम र दाङ्ग निबासि समना रेग्मी बिच शुक्रबार प्रगतिशिल विवाह भएको हो । उनीहरुले नेकपा कास्कीको पार्टि कार्यालयमा विवाह गरे ।

उनीहरुले माला लगाए, हात मिलाए, शेखरले समतालाई सिन्दुर लगाए र विवाह गरे । विवाहमा उनीहरुका आफ्न्त पार्टि कार्यकता सहभागी भएका थिए ।

विवाहमा भाग लिन खेलकुदमन्त्री जगत विक पनि आएका थिए । गौतम दारीग्याङ कास्की अध्यक्ष समेत हुन् ।

कमेन्टहरु
Loading...