समाधान दैनिक १८ औं वर्षमा

पोखरा, १ असोज / पोखराबाट प्रकाशन हुने समाधान राष्ट्रिय दैनिक १८ औं वर्ष प्रवेश गरेको छ । पोखराबाट पछिल्लो समय रंगिन पत्रिकाका रुपमा प्रकाशन हुदै आएको छ ।

नेपालमा आन्तरिक द्वन्द्व चलिरहेको बेला २०५९ असोज १ गते समाधान दैनिकको प्रकाशन आरम्भ भएको थियो । बार्षिक उत्सवका अवसरमा पत्रिकाले बुधबार विशेषांक प्रकाशन गरेको छ ।

कमेन्टहरु
Loading...