CAN

यो हो रेवान पोखराको नयाँ कार्यसमिति

91

पोखरा, १८ भदौ /रेवान पोखराको अध्यक्षमा चौबहादुर गुरुङ्ग चयन भएका छन् । शुक्रबार सम्पन्न रेवानको १२ औं अधिवेशनले उनको अध्यक्षतामा १२ सदस्यिय कार्यसमिति सर्वसम्मच चयन ग¥यो ।

समितिको प्रथम उपाध्यक्षमा भिमसेन भुजेल, द्धितिय उपाध्यक्षमा लक्ष्मण बराल, महासचिवमा विश्वराज पौडेल, कोषाध्यक्षमा योगश भट्टराई, सह–सचिवमा गणेशबहादुर थापा र सह–कोषाध्यक्षमा बैभव पौडेल चयन भए ।

समितिको सदस्यहरुमा निरन्जन ढकाल, बसन्त गौतम, विष्णु बानियाँ, दोर्जे लामा र नरेश भट्टराई चयन भए भने समितिको निवर्तमान अध्यक्षमा गोपीबहादुर भट्टराई रहेका छन् । समितिमा दुई जना सदस्य पछि मनोनय गर्ने रेवान पोखराले जनाएको छ ।