पोखरामा घरमा आगोलागीबाट ८ लाख बराबरको क्षती

पोखरा, २ बैशाख /पोखरा लेखनाथ महानगरपालिका २२ पुम्दिभुम्दी फलाटे स्थित रामचन्द्र बिकको घरमा अचानक आगोलागी हुदाँ करिब ८ लाख बराबरको सामग्री जलेको छ ।

बिद्युत सट भई आगोलागी हुदा १५ बोरा सिमेन्ट, मिटरबक्स, टिन,काठपात लगाएतका सामग्री जल्दा अन्दाजी ८ लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ ।

आगोलाई स्थानिय, दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...