पोखरामा आज ५६ हजार पेट्रोल वितरण हुने (कुन कुनमा समेत)

67

पोखरा, ७ असोज /पोखरामा आज ५६ हजार लिटर पेट्रोल पोखराका विभिन्न पम्पबाट वितरण हुने गण्डकी

धौलागिरी पेट्रोलियम डिलर्स पोखरामा अध्यक्ष राजन गोङ्गजुले जानकारी दिए । उनले पोखरा

आपूर्ति सहज गर्न नेपाल आयल निगम गगनगौडा डिपीबाट पेट्रोल झिकेर पम्पलाई वितरण गरेको उनले बताए

। पोखरामा दैनिक १ लाख लिटर पेट्रोल खपत हुने भएपनि पाँच दिन देखी आवश्यक मात्रामा पेट्रोल आएको छैन

१ इन्द्रज्योती आयलस्टोर बुढिबजार

२ पन्चरत्न आयल स्टोर बसपार्क

३ कमला आयल स्टोर

४ अन्नपुर्ण आयल स्टोर बिरोटा

५ अटो किल्न नयाँ बजार

६ न्युविवेक नयाँ बजार

७ रानीपौवा आयलस्टोर रानीपौवा

८ बराल आयल स्टोर मासबार

९ कालिका फ्युल स्टेसन मालेपाटन

१० लान्दुक आयल स्टोर हरीचोक

११ थापा आयल स्टोर हेम्जा

१२ नमिता आयल औद्योगिक क्षेत्र

१३ ऋषि एण्ड ब्रर्दश बुद्धचोक

१४ मनकामना आयल स्टोर बुद्धचोक

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...