पोखरामा आज ५६ हजार पेट्रोल वितरण हुने (कुन कुनमा समेत)

पोखरा, ७ असोज /पोखरामा आज ५६ हजार लिटर पेट्रोल पोखराका विभिन्न पम्पबाट वितरण हुने गण्डकी

धौलागिरी पेट्रोलियम डिलर्स पोखरामा अध्यक्ष राजन गोङ्गजुले जानकारी दिए । उनले पोखरा

आपूर्ति सहज गर्न नेपाल आयल निगम गगनगौडा डिपीबाट पेट्रोल झिकेर पम्पलाई वितरण गरेको उनले बताए

। पोखरामा दैनिक १ लाख लिटर पेट्रोल खपत हुने भएपनि पाँच दिन देखी आवश्यक मात्रामा पेट्रोल आएको छैन

१ इन्द्रज्योती आयलस्टोर बुढिबजार

२ पन्चरत्न आयल स्टोर बसपार्क

३ कमला आयल स्टोर

४ अन्नपुर्ण आयल स्टोर बिरोटा

५ अटो किल्न नयाँ बजार

६ न्युविवेक नयाँ बजार

७ रानीपौवा आयलस्टोर रानीपौवा

८ बराल आयल स्टोर मासबार

९ कालिका फ्युल स्टेसन मालेपाटन

१० लान्दुक आयल स्टोर हरीचोक

११ थापा आयल स्टोर हेम्जा

१२ नमिता आयल औद्योगिक क्षेत्र

१३ ऋषि एण्ड ब्रर्दश बुद्धचोक

१४ मनकामना आयल स्टोर बुद्धचोक

कमेन्टहरु
Loading...