पोखरामा एक जना मृत फेला

शव
0 2,843

पोखरा, २ वैशाख / पोखरा महानगरपालिका २९ आदर्शचोक स्थित प्रतिक्षालयमा एक जना मृत फेला परेका छन् ।

हालसम्म नाम ,थर ,वतन नखुलेको अन्दाजी ३० पुरुष व्यक्ति मृत अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट गएको टोलीले घटनाका ’boutमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...