१२ सय मतगणना गर्दा पोखरामा एमालेको २ सय बढिको अग्रता #NepalVotes #Pokhara

पोखरा, १ जेठ /पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेले डेढ सय बढिले अग्रता लिएको छ ।

१२ सय मत गनिसक्दा एमालेका उम्मेदवार मानबहादुर जिसीले ६ सय ६० र काँग्रेसका उम्मेदवार रामजी कुवँरले ४ सय १८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ६ सय ४८ र काँग्रेसकी उम्मेदवार सरस्वति गुरुङले ४ सय २६ मत पाएकी छिन् ।

वडाध्यक्षमा एमालेका लागि ६ सय ५९ र काँग्रेसका लागि ४ सय २८ परेको छ ।निरन्तर अपडेटका लागि हामी सगैँ रहेको छ ।

निरन्तर अपडेटका लागि हामी सगैँ रहेको छ ।

कमेन्टहरु
Loading...