पोखरा महानगरको दमकल पानी नै नलिकन आगो निभाउन पुगे पछि ….

2,652

पोखरा, २६ चैत /पोखराको बिरौटा चोकको बिजुलीको पोलमा आगो लागेको थियो । आगोलागी भए पछि ’roundका मानिसहरु आत्तिय कोही विजुली अफिसमा फोन गरेर त कोही दकललाई, कोहीले पुलिसलाई ।

विजुलीको पोलमा लागेको आगो दन्दन दन्कि रहेको थियो । आगो जति ठुलो हुन्छ अवपरका मानिसहरु त्यती नै आत्ति रहका थिए । केही बेर पछि पोखरा महानगरपालिकाको दमकल आयो । दमकल आए पछि आगोनिभाउछ भन्ने सबैलाई लागेको थियो ।

दमकलबाट पाइप निकाले र पानी फाल्न खाज्दाँ थाहा भयो कि दमकलमा त पानी नै रहेनछ । पानी नै नलिकनै दमकल पुगे पछि सबै अचम्ममा परे । दमकल पानी लिन हिड्यो । स्थानीयले आगो नियन्त्रणमा लिए । तस्बिर रमेश पोख्रेलको फेसबुकबाट

पोखरा महानगरको दमकल पानी नै नलिकत आगोनिभाउन पुगे पछि ....
पोखरा महानगरको दमकल पानी नै नलिकत आगोनिभाउन पुगे पछि ….

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...