पोखरा महानगरको दमकल पानी नै नलिकन आगो निभाउन पुगे पछि ….

पोखरा, २६ चैत /पोखराको बिरौटा चोकको बिजुलीको पोलमा आगो लागेको थियो । आगोलागी भए पछि वरपरका मानिसहरु आत्तिय कोही विजुली अफिसमा फोन गरेर त कोही दकललाई, कोहीले पुलिसलाई ।

विजुलीको पोलमा लागेको आगो दन्दन दन्कि रहेको थियो । आगो जति ठुलो हुन्छ अवपरका मानिसहरु त्यती नै आत्ति रहका थिए । केही बेर पछि पोखरा महानगरपालिकाको दमकल आयो । दमकल आए पछि आगोनिभाउछ भन्ने सबैलाई लागेको थियो ।

दमकलबाट पाइप निकाले र पानी फाल्न खाज्दाँ थाहा भयो कि दमकलमा त पानी नै रहेनछ । पानी नै नलिकनै दमकल पुगे पछि सबै अचम्ममा परे । दमकल पानी लिन हिड्यो । स्थानीयले आगो नियन्त्रणमा लिए । तस्बिर रमेश पोख्रेलको फेसबुकबाट

पोखरा महानगरको दमकल पानी नै नलिकत आगोनिभाउन पुगे पछि ....
पोखरा महानगरको दमकल पानी नै नलिकत आगोनिभाउन पुगे पछि ….
कमेन्टहरु
Loading...