पोखरामा यौन ब्याबसायमा संग्लन ६ जना पक्राउ

522

पोखरा, ७ जेठ /पोखरामा यौन व्यवसायमा संग्लन रहेको आरोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ शान्तिनगर स्थित विसाल गेष्ठ हाउसबाट अबैध यौन धन्दा गर्ने ५ जना महिला र १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । केही दिन पहिलो पोखराका एक होटलबाट यौन व्यवसायमा संग्लन ११ जनालाई पक्राउ गरि कार्वाही अगाडी बढाएको थियो ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...