पोखरामा ७५ मतदान (कुन वडामा कति)

पोखरा, ३१ बैशाख /कास्कीमा आइतबार भएको स्थानीय तहको निर्वाचनमा ७३ देखि ७५ प्रतिशत मतदान भएको प्रारम्भीक तथ्याङ आएको पश्चिमाञ्चल निर्वाचन कार्यालय कास्कीका प्रमुख गगांलाल सुबेदीले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिकामा आइतबार भएको स्थानीय तहको निर्वाचनमा ७५ प्रतिशत भन्दा बढि मत खसेको अनुमान रहेको उनले जानकारी लगेका थिए । उनले शनिबार सम्म करिब ८५ प्रतिशत मतदाता परिचय पत्र लगेको बताए ।

वडा नम्बर ६ मा ४१७८ मा ३२४३ मत खसेको ७७ दशमव ६२ प्रतिशत खसेको छ
वडा नम्बर ७ मा ३९३७ मतदाता रहेको हाम्रो वडामा २८६४ मत ७२ दशमलव ७४ प्रतिशत खसेको छ
वडा नम्बर १३ मा २४१५ मा १८४७ मत खसेको

वडा नम्बर ३३ मा ६७४८ मतदाता मध्ये जम्मा ५२७८ मत खसेको छ

अन्य वडाको पनि अप्डेट गर्दै जाने छौ ।

कमेन्टहरु
Loading...