पोखराको नयाँबजारको एक पसलमा आगोलागि

पोखरा, २२ मंसिर / पोखराको नयाँबजारमा एक इलेक्टिकल्स तथा भाडाँ पसलमा आगोलागि भएको छ । आइतबार साझँ लागेको आगो नियन्त्रणको प्रयास छ ।

विद्युत सट हुदाँ आगोलागि भएको प्रहरीले जानकारी दिएको छ । नयाँ बजारको रवि एण्ड सन्सको पसलमा आगोालागि भएको हो ।

कमेन्टहरु
Loading...