पोखरा, २१ चैत/ खाना पकाउने ग्याँसको अभाव भोगिरहेका उपभोक्ताहरुलाई विभिन्न ग्याँस उद्योगहरुले शुक्रबार पनि पोखरामा ग्याँस वितरण गर्दैछन् ।
पोखरामा शक्ति, एचपि, जानकी लगाएतका ग्यासँ वितरण भइरहेको व्यापारीहरुले बताएका छन् । ७.१ केसीको ग्यासँ वितरण भइरहेको हो ।


ग्यास