पोखराको चिप्लेढुंगा चोकको सडकमा भासियो (भडियो र फोटो फिचर सहित)

सागर राज तिमिल्सिना
पोखरा, ३२ जेठ /पोखराको चिप्लेढुंगामा चोकको सडक भासिएको छ । पोखरा–४ चिप्लेढुगाको विपिको सालीक पछाडिको बीच सडकमा शनिबार बिहान भासिएको हो ।

सडक माथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको देखिएको स्थानीयले अनुमान गरेका थिए ।

डोजर ल्याएर भासिएको खाडल खन्दा पहिलो हिलो माटो र पछि पानी नै निस्किएको वडाअध्यक्ष शंकर बास्तोलाले बताए । खानेपानीको पाइपबाट पानी लिग भएको र पानीकै कारण भासिकएको उनले बताए ।

भासिएको सडक हेर्न सर्वसाधरणको भिड लागेको छ । पोखरामा शुक्रबार दिउँसो ८३ मिलिमिटर वर्षा भएको थियो । पोखराका ठाउँमा जमीन भासिने गरेको थियो ।

पोखराको चिप्लेढुंगा चोकको सडकमा भासियो
पोखराको चिप्लेढुंगा चोकको सडकमा भासियो
पोखराको चिप्लेढुंगा चोकको सडकमा भासियो
पोखराको चिप्लेढुंगा चोकको सडकमा भासियो
पोखराको चिप्लेढुंगा चोकको सडकमा भासियो
पोखराको चिप्लेढुंगा चोकको सडकमा भासियो
पोखराको चिप्लेढुंगा चोकको सडकमा भासियो
पोखराको चिप्लेढुंगा चोकको सडकमा भासियो
पोखराको चिप्लेढुंगा चोकको सडकमा भासियो
पोखराको चिप्लेढुंगा चोकको सडकमा भासियो

पोखराको चिप्लेढुंगा चोकको सडकमा भासियो

पोखराको चिप्लेढुंगा चोकको सडकमा भासियो

Posted by Ganthan.com on Saturday, June 15, 2019

कमेन्टहरु
Loading...