पोखराको जरेबरमा करेन्ट लागेर एक घाईते

पोखरा, २३ साउन / पोखराका लेकसाइडमा करेन्ट लागेर एक जना घाईते भएका छन् ।

पोखरा महानगरपालिका ६ जरेबर स्थित बिजुलीको लाईनको तार फेर्ने क्रममा पर्वत घर भई हाल पोखरा २ फिर्के बस्ने ३० बर्षिय शम्शेर परियारलाई करेण्ट लागेको हो ।

करेण्ट लागरे घाईते उनको गण्डकी मेडिकल कलेजमा उपचार भएको छ । उनललाई स्थानी र प्रहरी टोलीले तत्कालै अस्पताल लगेको हो ।

कमेन्टहरु
Loading...