प्याराग्लाईडिङ्ग दुर्घटनामा अष्ट्रेलियन पर्यटक घाइते

सागर राज तिमिल्सिना
पोखरा, २२ असोज/कास्कोको सराङ्गकोटबाट प्याराग्लाईडिङ्ग गर्ने क्रममा एक अष्ट्रेलियन नागरीक घाइते भएका छन् । दिऊसो साढे एक बजे कास्कीको सराङ्गकोट १ स्थित सराङ्गकोट डाँडाबाट प्याराग्लाईडिङ्ग गर्ने क्रममा करिब ४५ वर्षिय अष्ट्रेलियन नागरिक एनजिरो ANGREW घाइते भएका हुन् ।

ढाडमा चोट लागेकोको उनको पोखराको सहारा अस्पतलामा उपचार भैरहको छ । उनको पासपोर्ट नम्बर M1717372रहेको छ । उडान भर्ने क्रममा अनियन्त्रित प्याराग्लाईडिङ्ग सहित भुइमा बजारीएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...