पामे सडकको रातो डाँडा भत्किएको सडक अझै बनेन्

पोखरा, २ माघ / भदौमा भासिएको पोखरा फेवाताल किनाराको पामे जाने सडक अन्तरगत रातो डाँडा क्षेत्रको सडक करीब ५ महिना हुदाँ पनि निमार्ण हुन सेकेको छैन ।

भदौमा आएको वर्षाले पोखराको फेवाताल किनारा स्थित रातो डाँडा नजिकको सडक भासिएको थियो । सडकको करिब ५० मिटर क्षेत्र भासिएको थियो ।

रातो डाँडाको घुम्तीमा भएका कारण पनि सवारी साधन चलाउदा जोखिम समेत बढेको स्थानीयले बताएका छन् । उनीहरुले सम्बन्धीत निकायले तत्कालै निर्माणका लागि माग गरेका छन् ।

कमेन्टहरु
Loading...