पोखराको पृथ्वीनारायण क्याम्पसको प्रमुखमा अधिकारी नियुक्त

पोखरा, ३० चैत / पोखरा स्थित पृथ्वीनारायण क्याम्पसको निमित्त क्याम्पस प्रमुखमा नन्दलाल अधिकारी नियुक्त भएका छन् ।

त्रिभुवन विश्वविद्यालयले पृथ्वीनारायण क्याम्पसको निमित्त क्याम्पस प्रमुखमा आइतबार नियुती गरेको हो ।

निवर्तमान क्याम्पस प्रमुख डा. चन्द्रबहादुर थापाको अनिर्वाय अवकास चैत २८ गते सकिएपछि त्रिभुवन विश्वविद्यालयले अधिकारीलाई निमित्त क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

अधिकारी ८ वर्ष सम्म पृथ्वीनारायण क्याम्पसको सहायक क्याम्पस प्रमुख भई काम गरी सकेका छन् ।

उनि पुर्व जन प्रतिनिधि पनि हुन् । कास्कीको धितालमा जन्मीएका अधिकारी सगँ शैक्षिक प्रशासनिक तथा समन्यवयात्मक क्षमता रहेको प्रध्यापकहरु बताउ छन् ।

कमेन्टहरु
Loading...