लकडाउनमा अझ सुन्दर पोखरा (फोटो फिचर)

पोखरा, २५ चैत/ कोरोना भाइरसको संक्रमण निरन्तर लकडाउन घोषणा कारण पोखराको सुन्दरता अझ झल्केको छ ।

लकडाउनका बेला सवारी साधन र उद्योग कलकारखानाहरु ठप्प छन् । धुवाँ धुलो र प्रदुषण कम भएका कारण पोखराको वातावरण स्वच्छ छ ।

बसन्त ऋतुका कारण बोट विरुवाहरुमा पालुवा छोडी रहेका छन् । पालुवा पलाएका रुख विरुवाले अझ सुन्दर देखाएको छ पोखरालाई । पोखरा लेकसाईड क्षेत्रका सुन्दर तस्बिरहरु

तस्विरहरुः योगेश भट्टराई

कमेन्टहरु
Loading...