गण्डकी प्रदेश प्रबेश गर्ने गाडीमा डिसइन्फेक्सन स्प्रे

पोखरा, १० वैंशाख / गण्डकी प्रदेश प्रबेश गर्ने गाडीका डिसइन्फेक्सन स्प्रे गर्न थालिएको छ । मंगलबार देखि गण्डकी प्रदेश प्रबेश गर्ने बागमती प्रदेश र गण्डकी प्रदेश मुग्लिन पुलमा गाडीलाई डिसइन्फेक्सन स्प्रे गर्न शुरु गरेको हो ।

मुग्लिन पुलमा डिस इन्फेक्सन स्प्रे लिएर बसेका व्यक्तिले मोटरसाइकल, मालबाहक गाडी अन्य अत्यावश्यक सेवामा चल्ने गाडी, सुरक्षा निकायको गाडी र एम्बुलेन्समा डिसइन्फेक्सन स्प्रे (निर्मलिकरण) गरिएको हो ।

 

कमेन्टहरु
Loading...