कास्की काग्रेसको सभापतिमा कृष्ण केसी अगाडी

पोखरा, २५ माघ /नेपाली काग्रेस कास्कीको नयाँ नेतृत्वका लागि कृष्ण केसी अगाडी देखिएका छन् । पछिल्लो परिणममा ६ सय २ मत गणना गर्दा कृष्ण केसीको ३ सय 69 र शुक्रराज शर्माका 3 सय 28 मत पाएका छन् ।

कमेन्टहरु
Loading...