विन्दवासिनीमा फुलपाति भित्र्याइयो

पोखरा, २५ असोज/सप्तमिको दिन आज पोखराको विन्दवासिनी मन्दिरमा फुलपाति भित्र्याइएको छ । नेपाली सेनाका पश्चिम पृतना, ३ नम्वर वाहिनी,गोरख गण ले फुलपाति ल्याइएको थियो ।

निजामती कर्मचारी, शसस्त्र प्रहरिको कालिका गण, शसस्त्र प्रहरी तालिम महाविद्यालय,मुक्तिनाथ वाहिनी वाट पनि फुलपाति ल्याइएको थियो भने नेपाल प्रहरिले अन्चल प्रहरि कार्यायल, जिल्ला प्रहरि कार्यालय, शसस्त्र प्रहरि गण डेमसाइडवाट पनि फुलपातिल्याइएको थियो ।

यसरी फुलपातीलाई वाजागाजा सहीत पोखरा वजार परिक्रमा गरेर विन्दवासिनी मन्दिरमा ल्याइएको थीथो । फुलपातिलाई रातो पोशाकमा सजिएका मन्दिरका पुजारीहरुले ग्रहण गरेका िकार्यक्रमा सुरक्षा निकार्यका प्रमुख ,राजनितीक दलका प्रतिनीधी,समाज सेवी ,सर्वसाधारण्को लगाएतको सहभागी रहेको थियो ।

कमेन्टहरु
Loading...