CAN

पोखरा लेखनाथ महानगरमा वडा नम्बर २ मा काग्रेस अगाडी कायमै #NepalVotes #Pokhara

56

पोखरा लेखनाथ महानगरमा वडा नम्बर २ मा काग्रेस अगाडी कायमै

  मेयर उपमेयर
नेपाली काग्रेस 1291 1289
एमाले 1447 1421
नयाँ शक्ति र सघिय 203 96
   

वडा नम्बर २ मा १७ सय ४६ मत खसेको छ । ९ सय मतगणना गर्दा काग्रेसबाट वडा अध्यक्षका उमेद्वार रामेश्व मल्लले ४ सय ८९ मत ल्याएका छन् भने एमालेका दिननाथ सुबेदीले ३ सय ४९ मत प्राप्त गरेका छन् ।