पोखरा लेखनाथ महानगरमा वडा नम्बर २ मा काग्रेस अगाडी कायमै
मेयर | उपमेयर | |
नेपाली काग्रेस | 1291 | 1289 |
एमाले | 1447 | 1421 |
नयाँ शक्ति र सघिय | 203 | 96 |
वडा नम्बर २ मा १७ सय ४६ मत खसेको छ । ९ सय मतगणना गर्दा काग्रेसबाट वडा अध्यक्षका उमेद्वार रामेश्व मल्लले ४ सय ८९ मत ल्याएका छन् भने एमालेका दिननाथ सुबेदीले ३ सय ४९ मत प्राप्त गरेका छन् ।