Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Category

पोखरा

पोखरा र सेरोफेरोका खबरहरु मात्र गन्थनमा (Pokhara News)

पोखरामा मिटरमा जान नमान्ने ५३ ट्याक्सी एकै दिन नियन्त्रणमा

पोखरा, २६ असोज / पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा मिटरमा नगई आफु खुसी जथाभाबि भाडा लिने ४७ ट्याक्सी कार्वाहीमा परेका छन् । कास्की प्रहरीले ४७ ट्याक्सी तथा मिटर नै जडान नगरी आफु…

आर्वामा ‘हाम्रो समाज’ नाटक प्रर्दशन

पोखरा,२४ असोज​ /पोखरा महानगरपालिका वडा नं. १३ आर्वामा मोहरपानी आदर्श टोल विकास संस्थाको आयोजना तथा आदर्श नाट्य समुहको सहकार्यमा हाम्रो समाज नाटक प्रर्दशन तथा विविध सांस्कृतिक कार्यक्रम…

जन्मथलोबाट पलायन हुन नदिनु अहिलेको तड्कारो आवश्यकता ः प्रमुख क्षेत्री

पोखरा, २४ असोज/सुर्केमैदान सिर्जनशिल क्लब पोखरा महानगरपालिका २८ कालिकाले जनप्रतिनिधिसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । वडामा भइरहेका गतिविधि स्थानियवासीलाई जानकारी गराउने तथा स्थानियले…

बाटो सरर रररर भए पछि काहूँडाँडामा पर्यटक हररर (फोटो फिचर)

सागर राज तिमिल्सिना/ तस्बिरहरु पुर्ण न्यौपाने पोखरा ११ काहुँडाडाँबाट सूर्योदय र सूर्य अस्ताएको दृश्य हेर्ने योजना बाटोकै कारण पुरा नभएको सुन्नमा आई रहन्थ्यो । करिब १ बर्ष पहिले मात्र…

पोखरामा अग्रेजी नयाँ वर्षमा केवलकार चढ्न पाउने

पोखरा, २२ असोज/ पोखरामा निर्माण भईरहेको केवलकार पुष भित्रमा सञ्चालन गर्ने तयारीका साथ काम भईरहेको कम्पनीले जनाएको छ । कात्तिक भित्र तारको लठ्ठा हालि सकेर गण्डोला जडान गरेर…

दशैं टीका आज, उत्तम साइत विहान १०ः३५ बजे

पोखरा, २१ असोज / नेपालीहरुको महान् चाड दशैंको टीकाका साइत आज विहान १० बजेर ३५ मिनेटका लागि उत्तम मानिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोज २१ गते १० बजेर ३५ मिनेटमा उत्तम रहेको…

हराउदै पोखरामा पिङ संस्कृति

फाइल तस्बिरहरु सागर राज तिमिल्सिना पोखरा, २१ असोज/ दशैँमा पिङ, चंगा र मिठा मिठा परिकार, टीका, भेटघाट अनिवार्य जस्तै थियो । तर पछिल्लो समयमा पिङ हाल्ने चलन विस्तारै हराउदै जान थालेका छन्…

पोखरामा बढी भाडा लिने सवारी साधन नियन्त्रणमा

फाइल तस्बिर पोखरा, २० असोज / कास्की प्रहरीले यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा सर्बसाधारणहरु सँग बढी भाडामा लिने ६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । बार्गेनिङ गर्ने…

गण्डकी प्रदेश प्रमुखद्वारा दशैंको शुभकामना

पोखरा, १९ असोज / गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले बडा दशैं २०७६ को अवसरमा गण्डकी प्रदेशवासीसहित देश विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । महाअष्टमीका दिन…

पोखराका शक्तिपिठमा भक्तजनको घुइचो

सागर राज तिमिल्सिना पोखरा, १९ असोज/ नेपालीहरूको महान चाड बडादशैँको अवरमा पोखराका र आसपासका मठमन्दिरहरुमा भकतजनको घुइचो लागेको छ । पोखराको ऐतिहासीक मन्दिर पोखरा २४ कास्कीकोटको गुप्तकालीका…

पोखरामा दुर्घटना, दुईको मृत्यु

पोखरा, १९ असोज / पोखरा महानगरपालिका २६ सुन्दरीबजारमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । ग २ च ९९५० नम्बरको बलेरो जिपले ग१५प ४३८० नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार पोखरा…

कास्की गुप्तकालीका मन्दिरमा फुलपाती भित्राइयौँ

पोखरा, १९ असोज / कास्की जिल्लाको एैतिहासिक ठाउँ कास्कीकोट गुप्तकालीका मन्दीरमा सप्तमीको दिन पोखराको रामघाटबाट लिएर गएको फुलपत्र सहित नव पत्रिका मन्दिर प्रवेश गराइएको छ । प्राचीन हातहतियार…

लुुम्ले महायज्ञमा दान संकलन बढ्दो

अन्नपूर्ण(लुम्ले), १८ असोज /कास्कीको अन्नपूर्ण गाउँपालिका ६ लुम्ले स्थित कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान…

पोखराको दुई ठाउँमा दुर्घटना

पोखरा, १७ असोज / पोखराका दुई ठाउँमा दुर्घटना भएको छ । महानगरपालिका ३१ सुन्दरी डाँडा स्थित भञ्याङमा बेगनासबाट पोखरा तर्फ आउदै गरेको गरेको ग १ ख ४७७१ नंम्बरको बस दुर्घटनामा परेको छ ।…

गण्डकी प्रदेश सरकारका ७ निर्णय, १ घण्टामा कार्यक्रम सक्नुपर्ने

पोखरा, १७ असोज / पोखरा गण्डकी सरकारले अहिले भएका लामो र अत्यास लाग्ने कार्यक्रमलाई छोटो बनाउन नीति नै पास गरेको छ । एउटा कार्यक्रम एक घण्टामा सक्नु पर्ने तीन जनाभन्दा वक्ता नै नराख्ने गरी…

आनन्दित गृह नेपाल जेष्ठ नागरिक आवासिय सेवा केन्द्र कास्कीको छैठौ साधारण सभा

पोखरा, १६ असोज /आनन्दित गृह नेपाल जेष्ठ नागरिक आवासिय तथा दिवा सेवा केन्द्र कास्कीले छौठौ वार्षिक साधारण सभा तथा २९ औ जेष्ठ नागरिक दिवस मनाएको छ । पोखराको माटेपानीमा २०७० सालदेखी…

अकला मन्दिरमा सरसफाई

पोखरा, १६ असोज/ पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरमा रहेको पर्यटकिय धार्मिक स्थल अकला मन्दिर परिसरमा सरसफाई गरिएको छ । बडादसैँको अवसर पारेर क्षेत्री समाज नेपाल वडा समिति पोखरा १९ को…

पोखरमा जुवा तास खेल्दै गरेका चार जना पक्राउ

पोखरा, १६ असोज / पोखरा महानगरपालिका ३१ लामास्वाँरा स्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेका चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलिले पोखरा…

पोखरा लेकसाइडबाट लागूऔषध सहित ४ जना पक्राउ

फाइल तस्बिर पोखरा, १५ असोज / पोखरा महानगरपालिका ६ खहरे स्थित एक होटलबाट लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौ, वडा प्रहरी कार्यलय वैदाम र…

मर्दी हिमाल जादै गरेका पर्यटकको लेकलागेर मृत्यु

पोखरा, १५ असोज / थाईल्याण्डका एक पर्यटक मर्दी हिमाल जादैगर्दा लेक लागेर मृत्यु भएको छ । मर्दी हिमाल तर्फ जादाँ लेक लागे पछि केही तल भरेर होटलमा बसरेका थाईल्याण्डका पर्यटक ५५ बर्षिय डउङटा…