Browsing Category

फोटो

विजयपुर खोलामा बेलीबृज जडान् शुरु

पोखरा, २७ असार /पोखराको मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीबृज जडान शुरु भएको छ । बेलीबृज करिब दुई हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ । तस्बिरः विजय

पोखरा विमानस्थलको रन–वे आकाशबाट यस्तो देखियो (फोटो र भिडियो)

पोखरा, १३ बैशाख /पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो । अन्य विमानस्थलमा पिच गर्ने गरिए पनि पनि पोखरामा पहिलो पटक रन वेमै ढलान…

छोटो समयमा सगरमाथा चढेर रेकड बनाउने ल्हाक्पा गेलु शेर्पालाई पोखरामा स्वागत

पोखरा, १७ पुस / छोटो समयमा सगरमाथा चढेर विश्व रेकड बनाउने ल्हाक्पा गेलु शेर्पालाई पोखरामा सम्मान गरिएको छ । सोलुखुम्वु जिल्ला खुम्बुपसाङ गाउँपालिका १ घर भई हाल अमेरिका बस्दै आएका ल्हाक्पा गेलु शेर्पालाई टान पोखरा पश्चिमाञ्चलले स्वागत गरेको…

पोखरेली युवाहरू जोखिम पुर्ण राईड गरेर पोखरा फर्किय

पोखरा, ४ पुष/ पोखरेली युवाहरू जोखिम पुर्ण राईड गरेर फर्केका छन् । पोखरेली युवाहरू आफ्ना ज्यानको जोखिममा राखेर सिक्लेस गॉंउका आगनको सीडी सीडी गॉंउका पछाडी भीच्को भ्यु प्वेईट पुगेर पोखरा फर्किएका छन् । यात्रा कठिन र जोखिम देखिन्थ्यो तर…

पोखराको मुस्ताङचोक स्थित आइल्यान्ड बनाउँदै

पोखरा, ३ पुष/ पोखराको मुस्ताङचोकस्थित आइल्यान्डलाई सानो बनाउँदै पोखरा महानगरपालिका । ट्राफिक व्यवस्थापनमा सहज बनाउन यसअघि पोखराको पृथ्वीचोक, जिरोकिमी, अमरसिंहचोक, हरिचोक र बिरौटाचोकका आइल्यान्डलाई महानगरले सानो बनाइसकेको छ ।

दुई बच्चाकी आमासँग विवाह गर्न चाहन्छन ऋतिक रोशन

काठमाडौं । ऋतिक रोशनको सुजैन खानसँग सम्बन्ध बिच्छेद भएको लगभग ३ वर्ष भईसकेको छ। दुवैको यस फैसलाले सबैलाई आश्चर्यचकित बनाएको थियो र फ्यानहरु अत्यन्तै दुखित भएका थिए।ऋतिकले यस विवाह बचाउन भरपूर कोसिस गरेका थिए तर त्यो बेकार साबित भयो। सुजैन र…