पत्रकार पौडेलद्धारा पौडेको सिघ्र स्वास्थ लाभको कामना

पोखरा, २४ चैत। नेपाल प्रेस युनीयन पश्चिीमाञ्चल संयोजक रमेश पौडेले ,स्वतन्त्र पत्रकार सङ्घ पश्चिीमाञ्चल संयोजक एवंम तँनहु का पत्रकार रमेश पौडेलको सिघ्र् स्वास्थ लाभको कामना गनु भएको छ । बो्रकास्टीङ एसोसेसन अप नेपाल (बान) का केन्द«ीय सदस्य एवंम रेडीयो वाराहीका कार्यकारी निदेशक समेत रहनु भएका पौडेले आज एक प्रेस बिज्ञप्ती प्रकासीत गरी रेडीयो तनहुका स्टेसनम्यानेजर पौडेको स्वाथ्य लाभको कामना गनु भएको हो ।

अचानक बेहोश भएपछि बुधबार विहान उहाँलाई उपचारार्थ पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसियू)मा भर्ना गरिएको थियो। उपचारपछि अहिले होशमा आएका पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन । पौडेल लाई आइसियूबाट स्पेशल वार्डमा सारिएको छ।

कमेन्टहरु
Loading...