नेपालमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१ पुग्यो

कोरोना भाइरस कोभिड–१९
0 279

पोखरा,१४ वैशाख/ आइतबार वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भए सगै नेपालमा कोरोना संक्रमितको सख्या ५१ पुगेको छ ।

वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुबै ५० वषिया रहेको दुबै अस्पतालमा आइसोलेशनमा राखीएको स्वास्थ्य तथा जनसख्या मन्त्रायलका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । संक्रमित मध्ये १२ जना निको भएर घर फर्कि सकेका छन् ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...