एरेनामा नेपथ्यको प्रश्तुती आज

नेपाली सांगितिक ब्याण्ड नेपथ्यले आज लण्डनको वेम्बलीस्थित एरेनामा हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिँदैछ । विश्वको तेस्रो ठुलो तथा लन्डनको दोस्रो  ठुलो इन्डोर कन्सर्ट भेन्युमा गएर आफ्नो प्रश्तुती दिने नेपथ्य नेपालकै पहिलो ब्याण्ड हो ।
विश्वकै संगीत जगतका चर्चित हस्तीहरुले आफ्नो प्रस्तुती दिने ठाउँ भएकाले पनि यसको संसारभर नै चर्चा हुने गरेको छ ।
नेपथ्य ब्याण्डका गाएक अमृत गुरुङ र उनको समूहले शनिबार आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको ब्राण्डले जनाएको छ ।

– See more at: http://setopati.com/kala/2901/#sthash.XL617kHP.dpuf

कमेन्टहरु
Loading...