पोखरा लेखनाथमा २०० मत गणना (४ बजेको मतपरिणाम भिडियो सहित) #NepalVotes

पोखरा, १ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको मतगणना जारी छ ।

२ सय मत गन्दासम्मको परिणाम यस्तो छ ।

एमाले मेयरः ९२

उपमेयरः ८४

वडा अध्यक्षः ९१

काँग्रेस मेयरः ६२

उपमेयरः ६६

वडा अध्यक्षः ६६

मत गणना हुदै गर्दाको भिडियो

 

कमेन्टहरु
Loading...