काठमाडौं र कपिलवस्तुमा गरि थप २ जनामा कोरोना संक्रमण, संक्रकितको सख्या २ सय ४५

पोखरा, १ जेठ / काठमाडौं र कपिलवस्तु गरि थप २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको सख्या २ सय ४५ पुगेको छ ।

राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा काठमाडौं चन्द्रागिरी निवासी ३२ बर्षिय पुरुष र कपिलबस्तु निवासी ६ बर्षीय बालिकामा कारोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

कमेन्टहरु
Loading...