Ganthan News Pokhara
All news from Pokhara & around

जेठ २३ गते सार्वजनिक विदा दिने

0

काठमाडौ, १६ जेठ /सरकारले २०७६ जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

मुस्लिम धर्मावलम्बीहरुको चार्ड ईदुल फित्रको अवसर पारे सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताए ।

मुस्लिम आयोगको सिफारिसमा जेठ २३ गते सार्वजनिक विदा दिने निर्णय गरिएको हो । इद उल फितर मुस्लिमलहरुले धुमधामले मनाउने गर्दछन् ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु