आज Earth Hour, बेलुका ८:३० देखि ९:३० सम्म संसारभर बत्ती निभाईने

हुन त जलस्रोतको धनी देश नेपाल, बिधुतको चरम अभावमा गुज्रिरहेका हामी नेपाली| तपाईको घरमा बत्ती छ कि छैन? आज मार्च १९ तारिक  संसार भरि अर्थ आओर Earth Hour मनाईदाई छ | बेलुका ८:३० देखि ९:३० सम्म संसारभर बत्ती निभाई Earth Hour मनाइन्छ |

Earth Hour मनाउन हामी गन्थन टिम यस वेबसाइट ganthan.com लाई आज एक घण्टाको लागि अन्धकारमय बनाउदै छौ| तपाई पनि आफ्नो घर, कार्यलय र आसपासमा अत्यावश्यक बाहेक अन्य उपकरण बन्दगरि Earth Hour मा सहभागी हुन सक्नुहुनेछ| जलवायु परिवर्तन र उर्जा संचयका निम्ति आवाज उठाउन विगत २००७ देखि ६० मिनेट बत्ती निभाएर यस Earth Hour मनाइन्छ |

Twitter मा Earth Hour मनाउन #EarthHour #Nepal लेखी ट्विट गर्नुहोस, जुन तल देखिनेछ|



Earth Hour Nepal 2016 Ganthan
Earth Hour Nepal 2016 Ganthan

कमेन्टहरु
Loading...