नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित थपिए, कोरोना संक्रमित ३० पुग्यो

काठमाडौं, ५ वैशाख / नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् ।

उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो अनलाइन खबरले समाचर लेखेको छ ।

चितवनमा पिसिआरबाट परीक्षण गर्दा दुई जनामा कोरोना पोजेटिभ देखिए पछि पुन परीक्षका लागि काठमाडौमा पठाएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

कमेन्टहरु
Loading...