थप ९ जनामा कोरोना संक्रमित

पोखरा, ३ जेठ / नेपालमा शनिबार ९ जनामा कोरानो भाइरस (कोभिड १९) मा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्ट अनुसार कपिलवस्तुमा ३ जना, बर्दिया, सिराह, पर्सा, सर्लाही, चितवनमा कोरोनाका नयाँ संक्रमित पुष्टि भएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ ।

कमेन्टहरु
Loading...