२ सय २ स्थानमा नतिजा, काग्रेस ८६ एमालेलाई ७८ सिट, एमाओवादीलाई, २४ सिट,फोरमलोकतान्त्रिक ४, फोरम नेपाल २, राप्रपा ३,तमलोपा ३, सदभावना पार्टी १, स्वतन्त्रले १ स्थानमा विजय हासिल गरेको छ।

संविधान सभा चुनावका लागी भएको चुनावमा २ सय ४० स्थान मध्ये २ सय २ स्थानमा नतिजा आएको छ । जसमा काग्रेस ८६ एमालेलाई ७८ सिट, एमाओवादीलाई, २४ सिट,फोरमलोकतान्त्रिक ४, फोरम नेपाल २, राप्रपा ३,तमलोपा ३, सदभावना पार्टी १, स्वतन्त्रले १ स्थानमा विजय हासिल गरेको छ।

कमेन्टहरु
Loading...