पोखरामा केपि ओली सरकारको निरन्तरताको माग गर्दै ¥याली (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, ३१ असार/पोखरामा समृद्धिका लागि युवा अभियानले राजनीतिमा स्थिरताका लागि केपि ओली सरकारको निरन्तरता हुने पर्ने माग राख्दै ¥याली निकालेको छ । पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको ¥याली महेन्द्रपुल, नयाँबजार हुदै पृथ्वीचोकमा पुगेर सम्पन्न भएको थियो ।

सत्तामह छोड देश विकासमा जोड, २५ वर्षमा २६ वटा सरकार, युवाको एउटै बोली वइआर वइथ केपि ओली लगाएतका प्लेकार्ड र नारा लगाएका थिए । सत्ता परिर्वनका कारण देशविकास हुन नसेको भन्दै सबै दललाई खबरदारि गर्न ¥याली निकालेको समृद्धिका लागि युवा अभियानका संयोजक सुशान्त घिमिरेले बताए ।

¥याली पछिको कोष सभामा विभिन्न रचना बाचन गरेको थिए । ¥यालीमा एमाले निकट विद्यार्थी नेताहरु, एमाले कार्यकता तथा नेताको बाक्लो उपस्थिती रहेको थियो । pokhara ma kp oli sarkar ma yaba (1) pokhara ma kp oli sarkar ma yaba (2) pokhara ma kp oli sarkar ma yaba (3) pokhara ma kp oli sarkar ma yaba (4) pokhara ma kp oli sarkar ma yaba (5) pokhara ma kp oli sarkar ma yaba (6) pokhara ma kp oli sarkar ma yaba (7) pokhara ma kp oli sarkar ma yaba (8)

कमेन्टहरु
Loading...