कर्मचारीको तलब बढ्यो

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब बृद्धि गरेका छन् ।

राजपत्राकिंतको १८ प्रतिशत र राजपत्रअनकिंतको २० प्रतिशत तलब बृद्धि गरेको छ ।

सरकारले विभिन्न पदमा फरक फरक अनुपातमा आधारभूत तलब बढाएको उल्लेख गरे ।

कमेन्टहरु
Loading...