मध्यपहाडी लोकमार्ग अन्तरगत हेम्जामा सडक बन्दै

पोखरा, ३० असोज /  निर्माणाधीन मध्यपहाडी लोकमार्ग र लोकमार्गको नजिकै देखीको खोला पोखरा २५ हेम्जामा देखीको दृश्य ।

यो सडकको मध्य भागबाट १५/१५ मिटर सडकलाई फराकीलो बनाउने काम भइरहेको छ । पोखरा बागलुङ राजमार्ग पुष्पलाल राजमार्गको एक खण्ड हो ।

मध्यपहाडी लोकमार्ग अन्तरगत हेम्जामा सडक बन्दै
मध्यपहाडी लोकमार्ग अन्तरगत हेम्जामा सडक बन्दै
 मध्यपहाडी लोकमार्ग अन्तरगत हेम्जामा सडक बन्दै
मध्यपहाडी लोकमार्ग अन्तरगत हेम्जामा सडक बन्दै
कमेन्टहरु
Loading...