CAN
Browsing Category

स्वास्थ्य खबर

कोरोना भाइरसबाट चीनबाहिर एक जनाको मृत्यु

काठमाडौं, १९ माघ/ कोरोना भाइरसको संक्रमणबाट चीनबाहिर एक जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण फिलिपिन्समा १ जनाको ज्यान गएको जनाएको छ । ज्यान गुमाउनेमा ४४ वर्षीय एक पुरुष रहेको जनाएको छ । फिलिपिन्सको…

त्रिवि शिक्षण अस्पताल पोखराको शिलान्यास, ३ सय शैयाको अस्पताल बन्ने

पोखरा, १६ माघ / त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पस पोखराले आफनै शिक्षण अस्पाताल निर्माण थालेको छ । त्रिवि शिक्षण अस्पताल पोखराको बिहीबार गण्डकी प्रदेशका अर्थ मन्त्री किरण गुरुङले शिलान्यास गरे । पोखरा…

पोखराको रानीपौवामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा

पोखरा, १३ माघ / पोखराको रानीपौवामा सुविधा सम्पन्न हस्पिटल सञ्चालनमा आएको छ । अत्याधुनिक सेवा सुविधासहित सञ्चालित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको सोमबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । हस्पिटल शुभारम्भका अवसरमा विशेष छुटमा…

पोखराको चरक अस्पतालमा कपाल प्रत्यारोपण सेवा सुरु

कृष्ण आचार्य पोखरा, ९ माघ/ पोखराको चरक मेमोरियल अस्पतालमा कपाल प्रत्यारोपण सेवा सुरु भएको छ । नागढुङ्गा र नयाँबजार बाट सेवा दिदैं आएको चरक अस्पतालले नागढुङ्गामा रहेको आफ्नै नयाँ अत्याधुनिक भवनबाट कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) सेवा…

पोखरामा ग्यालेक्सी हस्पिटलद्धारा सेवा शुरु

पोखरा, २ माघ / ग्यालेक्सी हस्पिटल प्रा.लि.ले माघ १ गते देखि औपचारिक स्वास्थ्य सेवा शुरु गरेको छ । पोखराका दक्ष तथा अनुभवी चिकित्सक तथा प्रतिष्ठित व्यक्तिहरुद्धारा प्रवद्र्धित र संचालित यसहस्पिटलले आधुनिक स्वास्थ्य प्रविधिको उच्चतम प्रयोग…

पोखरामा चम्ल्याहा (चार शिशु) शिशु जन्म

पोखरा, २ माघ /पोखराको मणिपाल कलेजमा एक महिलाले चम्ल्याहा (चार शिशु) शिशु जन्माएकी छन् । स्याङ्जाको पुतलीबजार १ की २६ बर्षिय सुनिता पौडेल प्रधानले चम्ल्याहा (चार शिशु) शिशुलाई जन्म दिएकी हुन् । उनले ३ छोरी र १ जना छोरालाई जन्म दिएकी हुन्…

व्यावसायिक महिला क्लबको आँखा शिविर पोखरामा

पोखरा, १४ पुस/पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वतको मोदी गाँउपालिका ७ राम्जाठाटीमा शनिवार निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । राम्जाठाँटी स्थित पशुपति माध्यमिक विद्यालयको स्वर्ण…

स्याङ्जा अस्पतालमा टेलिमेडीसिन शुरु

स्याङ्जा, १० पुस/ जिल्ला अस्पताल स्याङ्जामा अस्पताल व्यवस्थापन समितिको व्यवस्थापकीय पहलमा टेलिमेडीसिन कार्यक्रम शुरु गरेको छ । जिल्ला अस्पतालबाट इन्टरनेटको माध्यमबाट भिडियो कल गरी स्वास्थ्यकर्मीले जटिल किसिसका विरामीका समस्या अन्यत्र…

पोखरा महानगरपालिका २१ मा स्वास्थ्य चौकी निर्माण गरिने

पोखरा, २ पुस पोखरा महानगरपालिकाका २१ वटा वडामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माण गरिने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पोखरा महानगरपालिकाको साझेदारीमा १९ वटा स्वास्थ्यचौकी निर्माण गरिने भएको हो । २ वटा…

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, ११ मंसिर/ पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको राशि नगद १५ हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य पौडेल आर्थिक आवाज अर्धसाप्ताहिक र आर्थिक अभियान…