पोखरामा उज्यालो यातायात आउदा झडप, पाँच घाइते

पोखरा, ६ बैशाख
तस्बिर ः प्रदिप पौडेल /पोखरा सञ्चालन हुन लागेको उज्यालो यातायातको कार्यालयमा झडप भएको छ । झडपमा परी पाँच जना घाइते भएका छन् ।

पोखरामा उज्यालो यातायात आउदा झडप, पाँच घाइते तस्बिर ः प्रदिप पौडेल
पोखरामा उज्यालो यातायात आउदा झडप, पाँच घाइते तस्बिर ः प्रदिप पौडेल

काठमाडौमा मुख्य कार्यालय रहेको उज्यालो यातायातले पोखराको जिरो किलोमिटरमा कार्यालय राखेर केहि दिन पछि यातायात सञ्चालन गर्ने तयारी गरेको थियो । उज्यालोको कार्यालयमा पृृथ्वी बस सञ्चालकका व्यक्तिहरुले ढुङगा प्रहार गर्दा उज्यालो यातायातका ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

काकँभिट्टा, पोखरा हुदै बाग्लुङ सम्म यातायात सञ्चालन गर्ने लक्ष्यका साथ उज्यालो यातायातले पोखरामा कार्यालय खोलेको थियो । अहिले प्रहरीले कार्यालय वरपर घेरा हालेको छ ।

पोखरामा उज्यालो यातायात आउदा झडप, पाँच घाइते तस्बिर ः प्रदिप पौडेल
पोखरामा उज्यालो यातायात आउदा झडप, पाँच घाइते तस्बिर ः प्रदिप पौडेल
कमेन्टहरु
Loading...