पोखरेली युवाहरू जोखिम पुर्ण राईड गरेर पोखरा फर्किय

पोखरा, ४ पुष/ पोखरेली युवाहरू जोखिम पुर्ण राईड गरेर फर्केका छन् । पोखरेली युवाहरू आफ्ना ज्यानको जोखिममा राखेर सिक्लेस गॉंउका आगनको सीडी सीडी गॉंउका पछाडी भीच्को भ्यु प्वेईट पुगेर पोखरा फर्किएका छन् ।

यात्रा कठिन र जोखिम देखिन्थ्यो तर गॉंउका केही ब्यक्तिहरूले चासो राखे र सोधे तपॉंईहरूलाई आफ्नो शरिरको माया हुँदैन भनेर एक राईडरलाई प्रश्न गरे ती राईडर दंग परेर हॉंस्दै भने हामीले खोजेका जस्तो बाटो हजुरको गॉंउमा भेटे प्लीज यो बाटो यस्तै रहन दिनु है । हामी सँग अब दोश्रो यात्रामा विदेशी र नेपाली गरी ३० देखी ४० जनाको राईड त्यही ठॉंउमा आउने बताए ।

सिक्लेस घुम्न आउने पर्यटकलाई स्वागतको तयारी पुर्णु रूपले तयारी गर्नैछौं यस बर्ष हामीसंग १२ वटा गेष्टहाउस छन् यहाँबाट देखीने हिमाल अन्नपूर्णा २ अन्नपूर्ण ४ र लमजुंग हिमाल, क्हपुचे ताल झरना लगायत गाउँ चरण भेडी गोठ घम्न सकिन्छ अरू गॉंउ भन्दा धेरै फरक छ यो गॉंउ करीब ७ सय घर छन्। टुर ozone expedition Nepal को आयोजनामा गरीएको थियो ।

तस्बिरहरुः सञ्जय शाक्य

पोखरेली युवाहरू जोखिम पुर्ण राईड गरेर पोखरा फर्किय
पोखरेली युवाहरू जोखिम पुर्ण राईड गरेर पोखरा फर्किय
पोखरेली युवाहरू जोखिम पुर्ण राईड गरेर पोखरा फर्किय
पोखरेली युवाहरू जोखिम पुर्ण राईड गरेर पोखरा फर्किय
पोखरेली युवाहरू जोखिम पुर्ण राईड गरेर पोखरा फर्किय
पोखरेली युवाहरू जोखिम पुर्ण राईड गरेर पोखरा फर्किय
कमेन्टहरु
Loading...